मेघा बैकका ४९ शाखा खुल्ने, कुन कुन ठाउँमा कति शाखा खुल्दै

६ बर्ष अगाडि

काठमाडौ । लडाउनलाई  मध्यनजर गर्दै नबिल बैंकले आज सोमबार ४९ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

६ बर्ष अगाडि

प्रतिक्रिया