सिदार्थ बैंकका आज २२ शाखा खुल्दै

६ बर्ष अगाडि

लडाउनलाई  मध्यनजर गर्दै सिदार्थ बैंकले आज सोमबार २२ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ३ , प्रदेश २ मा ५ , बाग्मती प्रदेशमा ५ र गण्डकी प्रदेशमा ३ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ४, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा १ शाखा कार्यालय खुल्ला हुनेछन् ।  

यी हुन् आज खुल्ला हुने शाखा कार्यालय :

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया