काठमाडौ । लडाउनलाई मध्यनजर गर्दै नबिल बैंकले आज सोमबार ३९ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ७ , प्रदेश २ मा ५, बाग्मती प्रदेशमा ९ र गण्डकी प्रदेशमा ५ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ५ , कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ८० शाखा कार्यालय खुल्ला हुनेछन् ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया