लकडाउनमा पनि कोरिया जाने कामदार पठाइने

५ बर्ष अगाडि

सरकारले लकडाउनकै समयमा पनि दक्षिण कोरिया जाने कामदार पठाउने भएको छ । 

मन्त्रीपरिषदको आइतबार साँझ बसेको बैठकले ईपीउर परिक्षा पास गरेर रोजगारीका लागि जाने कामदार पठाउने निर्णय गरेको हो । 

दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको सरकारको भनाई छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया