लकडाउनबारे निर्णय गर्ने भनिएको मन्त्रीपरिषद् बैठक स-यो, प्रधानमन्त्रीको व्यस्तता

६ बर्ष अगाडि

आज दिउँसो बस्ने भनिएको मन्त्रीपरिषद बैठक पछि सरको छ । 

प्रधानमन्त्रीको व्यवस्तताका कारण दाज दिउँसो २ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सरेको हो ।

आजबस्ने बैठकले लकडाउनका बारेमा ठोस निर्णय गर्ने बताइएको छ । 

बैठक साँझ ५ बजे बस्नेगरी समय परिवर्तन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद् अघि  प्रधानमन्त्री केपी ओेलीले कोरोना रोकथाम तथा उच्चस्तरीय समितिका अधिकारीहरुसँग छलफल गर्नेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया