सेञ्चुरी बैंकका ३६ शाखा खुल्दै , कुन कुन ठाउँमा कति शाखा कार्यालय खुल्ला रहने

६ बर्ष अगाडि

काठमाडौ । लकडाउनलाई  मध्यनजर गर्दै सेञ्चुी  बैंकले आज आइतबार  ३६ शाखा खुल्ला गर्ने भएको छ ।

लकडाउनको समयमा  बैंकले आमजनताको सेवासुविधालाई ध्यानमा राख्दै प्रदेश १ मा ६ , प्रदेश २ मा ६ , बाग्मती प्रदेशमा १५ र गण्डकी प्रदेशमा ३ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ३ , कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा २ शाखा कार्यालय खुल्ला रहने छन् ।  


यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया