सिद्धार्थ बैंकका आज २३ शाखा खुल्दै

६ बर्ष अगाडि

काठमाडौ । लकडाउनलाई  मध्यनजर गर्दै सिदार्थ बैंकले आज आइतबार  २३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा २ , प्रदेश २ मा ४ , बाग्मती प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ८ , कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा १ शाखा कार्यालय खुल्ला हुनेछन् ।  

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 


No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया