लडाउनलाई मध्यनजर गर्दै कुमारी बैंकले आज आइतबार ५७ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।
बैंकले प्रदेश १ मा ४ , प्रदेश २ मा ८, बाग्मती प्रदेशमा १३ र गण्डकी प्रदेशमा ९ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ११ , कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा ९ शाखा कार्यालय खुल्ला हुनेछन् ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया