नबिल बैंकका ५५ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

लडाउनलाई  मध्यनजर गर्दै नबिल बैंकले आज आइतबार ५५ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ८ , प्रदेश २ मा ६, बाग्मती प्रदेशमा ९ र गण्डकी प्रदेशमा ८ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ८, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा १० शाखा कार्यालय खुल्ला हुनेछन् ।  

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया