अविरल बर्षापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरो राती देखि एकतर्फी खुला संचालनमा आएको थियो ।
आज बिहान ११ः४५ बजेदेखि भने अवरुद्ध सडक दुईतर्फी संचालनमा आएको हो ।
प्रतिक्रिया