आज नेपाल इन्भेष्टमेन्ट बैंकको ६१ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

 नेपाल इन्भेष्टमेन्ट बैंकले आज शुक्रवारकाठमाडौं उपत्यका र उपत्यका बाहिरको गरेर ६१ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको  छ । 

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ । 

यस्तै, उपत्यका भित्र ११ र उपत्यका बाहिरको ५० शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई आज खुल्ला गर्ने भएको हो ।

 

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया