नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.४२ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२२.०२ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया