नेपालमा एकैदिन ३ जना कोरोना संक्रमित, ४८ जना पुगे

६ बर्ष अगाडि

नेपालमा फेरी एकजनामा कोरोना भाइरस संक्रमण फेला परेका छ ।

भोजपुरमा एकजना २६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्त डा. समिर कुमार अधिकारीले बताए । 

आज दिउँसोमात्रै नेपालमा २ जनामा संक्रमण पुष्टि भएको थियो । 

यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४८ पुगेको छ । त्यसमध्ये १० जना निको भएर घर फर्केका छन् भने ३८ जनाको उपचार भैरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया