नवगठीत जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।
बिहान साढे ११ बजे सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको नेताहरुले बताएका छन् ।
आयोगमा १३८८ नम्बरमा दर्ता भएकाे हाे ।
गणतन्त्रकाे लागि भएकाे १९ दिने आन्दाेलन सफलतामा पुगेकाे दिन नै उनीहरूले पार्टी दर्ता गरेका हुन् ।
अब नेपाल काेराेना मुक्त हुँदा प्रतिगमन मुक्त हुनेगरि नयाँ पार्टी दर्ता भएकाे नेताहरूले प्रतिकृया दिएका छन् ।
ओलीले ताकेको हतियार आफैतिर फर्केको नेताहरुले बताएका छन् ।
अध्यादेश त ओलीतिरै फक्र्यो, अरुलाई ताकेको हतियार आफैतिर फक्र्यो’ पार्टीका केन्द्रीय सदस्य कृष्ण शर्माले भने ।
प्रतिक्रिया