आजको विनिमयदर हेर्नुहोस्

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.३८ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२२.९८ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया