सिद्धार्थ बैंकका २५ शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौ । लकडाउनलाई दृष्टिगत गर्दै सिद्धार्थ बैंकले आज बिहिबार २५ शाखा खुल्ला गरेको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३ , बाग्मती प्रदेशमा ७ , गण्डकी प्रदेशमा २ , प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा १ शाखा कार्यालय खुल्ला रहने जानकारी दिएको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक–फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया