काठमाडौं– भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ ।
बुधबार बिहान स्थानीय समयअनुसार १० बजेर ५० मिनेट जाँदा ५.५ रिक्टरस्केलको भूकम्प गरेको भूकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससीले जनाएको छ ।
भूकम्पको धक्का पूवी नेपालका जिल्लाहरुमा समेत महसुश भएको जानकारी प्राप्त भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।
प्रतिक्रिया