काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य १२३.२४ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२२.६४ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंककाअनुसार अमेरिकी डलरको मुल्य पछिल्लो समय बढ्दै गएको छ । गत शुक्रबार अमेरिकी डलरको मुल्य १२३.२८ रुपैयाँ पुगेको थियो । जुन हालसम्म कै उच्च हो । आज पनि डलरको मुल्य सो विन्दु नजिक पुगेको छ । अहिले कोरोना भाइरसको प्रभावका कारण विश्वभर अमेरिकी डलरको माग बढेको छ, फलस्वरुप अमेरिकी डलरको मुल्य बढ्न गएको हो ।
यसैगरि अन्य मुलुकका मुद्राका विनिमयदर यस प्रकार छन्ः
प्रतिक्रिया