आज सिद्धार्थ बैंकका २९ शाखा खुल्ला, कुन कुन ठाँउमा कति शाखा खुल्ने

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै सिद्धार्थ बैंकले आज बुधबार २९ शाखा खुल्ला गरेको छ ।  बैंकले ६ प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ५ , प्रदेश २ मा ५ , बाग्मती प्रदेशमा ७ , गण्डकी प्रदेशमा ३ , प्रदेश ५ मा ८ र सुदुरपश्चिम प्रदेशमा १ शाखा कार्यालय खुल्ला रहने जानकारी दिएको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक–फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया