आज मेघा बैंकका ५० शाखा खुल्ला, कुन कुन ठाँउमा कति शाखा खुल्ने

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई  मध्यनजर गर्दै मेघा बैंकले आज बुधबार ५० शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया