बैंक अफ काठमाडौंको आज २९ शाखा खुल्ला, कति बजे खुल्छ कारोबार ?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई  मध्यनजर गर्दै बैंक अफ काठमाडौंले आज मंगलबार २९ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयमा खुल्ला गर्ने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया