मेगा बैंकको आज यी शाखा खुल्दै

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई  मध्यनजर गर्दै मेघा बैंकले आज मंगलबार ४४ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु

६ बर्ष अगाडि

प्रतिक्रिया