काठमाडौं – नेपाल राष्ट्र बैकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.७६ रुपैयाँ ताकेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२२.१६ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । यस्तै, अन्य मुलुकको मुद्राका विनिमयदर यस प्रकार छः
प्रतिक्रिया