लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले आज मंगलबार ४३ शाखा खुल्ला गर्ने भएको छ ।
बैकले प्रदेश १ मा ५, प्रदेश २ मा ३, बागमती प्रदेशमा ८ शाखा र गण्डकी प्रदेशमा ८ शाखा खुल्ला गर्दैछ भने प्रदेश ५ मा ८, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिम प्रदेशमा ५ शाखा आज खुल्ला हुनेछन् ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु ः





प्रतिक्रिया