कुमारी बैंकका ३७ शाखा खुल्ला, कुन कुन ठाउँमा कति शाखा खुल्ला रहने ?

६ बर्ष अगाडि

लकडाउनलाई मध्यनजर गर्दै कुमारी बैंकले आज मंगलबार ३७ शाखा खुल्ला गर्ने भएको छ । 

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई केही १० बजेदेखि १२, केही साढे १० बजेदेखि साढे १२,केही साढे १० बजेदेखि १ र केही शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

बैकले प्रदेश १ मा २, प्रदेश २ मा ३, बागमती प्रदेशमा ७ शाखा र गण्डकी प्रदेशमा ४ शाखा खुल्ला गर्दैछ भने प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिम प्रदेशमा ५ शाखा आज खुल्ला हुनेछन् । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया