नेपाल इन्भेष्टमेन्ट बैंकको आज ५५ शाखा खुल्ला, काठमाडौंमा कुन कुन शाखा खुल्ला ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आज सोमबार काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरेर ५५ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको  छ । 

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ । 

यस्तै, उपत्यका भित्र ९ र उपत्यका बाहिरको ४६शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । आज उपत्यकाका दरवारमार्ग, बालुवाटार, बौद्ध, धुम्बराही, जावलाखेल, कौशलटार, नारायणचौर (नक्साल),न्यूरोड र ठमेलका शाखा खुल्ला हुने बैंकको भनाइ छ । बैंकले सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई आज खुल्ला गर्ने भएको हो । 
 

यी हुन आज खुल्ला हुने शाखाहरुः


 

६ बर्ष अगाडि

प्रतिक्रिया