एनएमबी बैंकको आज ४२ शाखा खुल्दै

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै एनएमबी बैंकले आज (सोमबार) ४२ शाखा खुल्ला गरेको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक–फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः


 

६ बर्ष अगाडि

प्रतिक्रिया