ग्लोबल आईएमई बैंकको ४४ शाखा खुल्ला

६ बर्ष अगाडि

लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई आज सोमबार ४४ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा ६, बागमती प्रदेशमा ८ शाखा र गण्डकी प्रदेशमा ९ शाखा खुल्ला गर्न जानकारी गराएको छ भने प्रदेश ५ मा ११ , कर्णाली प्रदेशमा २ र सुदुर पश्चिम प्रदेशमा ३ शाखा आज खुल्ला हुनेछन् ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु ः

 


No photo description available.No photo description available.No photo description available.Image may contain: indoorNo photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया