नबिल बैंकका आज ५० शाखा खुल्ला

६ बर्ष अगाडि

लकडाउनलाई मध्यनजर गर्दै नबिल बैंकले आज सोमबार ५० शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ७, प्रदेश २ मा ९, बागमती प्रदेशमा ६ शाखा र गण्डकी प्रदेशमा ४ शाखा खुल्ला गर्न जानकारी गराएको छ भने प्रदेश ५ मा १० , कर्णाली प्रदेशमा ५ र सुदुर पश्चिम प्रदेशमा ९ शाखा आज खुल्ला हुनेछन् ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

 

 

 

No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया