काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नेपाल बंगलादेश बैंकले आज (आइतबार) काठमाडौं उपत्यकाको ५ शाखा खुल्ला गरेको छ ।
बैंकले मेन ब्रान्च सहित बिभिन्न शाखालाई ११ बजेदेखि खुल्ला गरेको हो । बैंककाअनुसार आज उपत्यकामा मेन ब्रान्च सहित किर्तिपुर, बालाजु भत्तपुर र भैसेपाटीको शाखा खुल्ला हुनेछन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया