ग्लोबल आईएमई बैंकको ७९ शाखा खुल्ला

६ बर्ष अगाडि

लकडाउनलाई दृष्टिगत गर्दै ग्लोबल आईएमई बैंकले आज आइतबार ८९ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ६, प्रदेश २ मा ६, बागमती प्रदेशमा १८ शाखा र गण्डकी प्रदेशमा ११ शाखा खुल्ला गर्दैछ । यस्तै, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा ११ र सुदुर पश्चिम प्रदेशमा १२ शाखा आज खुल्ला हुनेछन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु : 

 

No photo description available.No photo description available.No photo description available.Image may contain: indoorNo photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया