लकडाउनलाई मध्यनजर गर्दै कुमारी बैंकले आज आइतबार ५६ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई केही १० बजेदेखि १२, केही साढे १० बजेदेखि साढे १२,केही साढे १० बजेदेखि १ र केही शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

प्रतिक्रिया