ठेकेदारले पैसा नदिएको भन्दै काठमाडौं उपत्यकाका मजदुरहरु धमाधम घर हिँडेपछि नेपाल निर्माण व्यवसायी संघले तथ्यांक संकलन गर्न थालेको छ ।
महासंघले यथासक्य चाँडो निर्माण मजदुरहरुको तथ्यांक पठाउन निर्माण कम्पनीहरुलाई आग्रह गरेको हो । मजदुरलाई व्यवस्थापन गर्न आवस्यक देखिएकोले तुरुन्त संख्या र अवस्था सहितो विवरण पठाउन व्यवसायीलाई भनेको छ ।
साथै महासंघले मजदूरहरुको संख्या र हालको अवस्थाको बारेमा सामाजिक सञ्जाल फेसबूक, भाइबरबाट पठाउन भनेको छ । अथवा म
हासंघका अध्यक्ष रवि सिंहको मोवाइल नं ९८५१३६०१४, महासचिव रोशन दाहालको मोवाइल नं९८५११२४५८३ वा कार्यालय प्रमुख प्रेम सिंह ऐरको मोवाइल नं ९८४१२६३५३९मा सम्पर्क गरेर जानकारी दिन महासंघको आग्रह छ ।
प्रतिक्रिया