कुमारी बैंकको आज यी शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै कुमारी बैंकले आज (आज) ३५शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १० बजे देखि १२ बजेसम्म, ११ बजेदेखि १ बजेसम्म र १२ बजेदेखि २ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया