आज नेपाल इन्भेष्टमेन्ट बैंकको ५७ शाखा खुला रहने

६ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकले आज शुक्रवार  उपत्यका र उपत्यका बाहिरको ५७ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको  छ । 

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ । 

यस्तै, उपत्यका भित्र १० र उपत्यका बाहिरको ४७ शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई १० देखि   १ बजेसम्म खुल्ला गर्ने बैंकको भनाइ छ । 

 

 


 

६ बर्ष अगाडि

प्रतिक्रिया