आज एनआइसी एसिया बैकको सातैप्रदेशका ३८ शाखा खुला रहने

६ बर्ष अगाडि

काठमाडौं–लकडाउनलाई दृष्टिगत गर्दै एनआइसी एसिया बैकले(आज) शुक्रवार  बिभिन्न ठाउँका ३८ शाखा खुल्ला गर्ने भएको छ ।

आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई  ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ ।  

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया