आजको बिदेशी मुद्राको बिनिमय दर हालसम्मकै उच्च!

६ बर्ष अगाडि

काठमाडौं –नेपाल राष्ट्र बैंकले (आज )शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जो हाल सम्मकै उच्च मुल्य हो ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.६८रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य भने १२३.२८ रुपैयाँ रहेको छ ।
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस्तो छः

६ बर्ष अगाडि

प्रतिक्रिया