सिद्धार्थ बैंकको आज ३८ शाखा खुल्दै, कुन प्रदेशमा कति ?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै सिद्धार्थ बैंकले बिहीबार (आज) ४३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

आज प्रदेश १ मा ६, प्रदेश २ मा६, बागमती प्रदेशमा ११ शाखा खुल्ला हुनेछन् । यस्तै, गडण्की प्रदेशमा ४, प्रदेश ५ मा ८, कर्णाली प्रदेशमा १ र सुदुर पश्चिम प्रदेशमा २ शाखा प्रदेश खुल्ला हुनेछ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः

६ बर्ष अगाडि

प्रतिक्रिया