नबिल बैंक ४३ शाखा खुल्दै, कुन प्रदेशमा कति ?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नबिल बैकले बिहीबार (आज) ४३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

आज प्रदेश १ मा ७, प्रदेश २ मा ४, बागमती प्रदेशमा ६ शाखा खुल्ला हुनेछन् । यस्तै, गडण्की प्रदेशमा ७, प्रदेश ५ मा ४, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिम प्रदेशमा ९ शाखा प्रदेश खुल्ला हुनेछ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः

६ बर्ष अगाडि

प्रतिक्रिया