ग्लोबल आईएमई बैंकको ५६ शाखा खुल्दै, कुन प्रदेशमा कति ?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै ग्लोबल आईएमई बैकले बिहीबार(आज) ५६ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १० बजे र ११ बजेदेखि १२ बजे र १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

आज प्रदेश १ मा ८, प्रदेश २ मा ४, बागमती प्रदेशमा १२ शाखा खुल्ला हुनेछन् । यस्तै, गडण्की प्रदेशमा ८, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ८ र सुदुर पश्चिम प्रदेशमा ६ शाखा प्रदेश खुल्ला हुनेछ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः

६ बर्ष अगाडि

प्रतिक्रिया