काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले बुधबार (आज) १८ शाखा खुल्ला गर्ने भएको छ । सातै प्रदेशमा पर्ने गरि बैंकले बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १० बजेदेखि १२ र ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया