आज सिटिजन्स बैंकका २८ शाखा खुला रहने

६ बर्ष अगाडि

लकडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले( आज) बुधवार २८ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

६ बर्ष अगाडि

प्रतिक्रिया