काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै सिद्धार्थ बैंकले बुधवार आज ४९ शाखा खुल्ला गर्ने भएको छ ।
बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले सातैवटा प्रदेशमा हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

प्रतिक्रिया