काठमाडौं–लकडाउनलाई दृष्टिगत गर्दै एनआइसी एसिया बैकले आज बुधवार बिभिन्न ठाउँका ४७ शाखा खुल्ला गर्ने भएको छ ।
आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ ।
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो ।

प्रतिक्रिया