मेगा बैंकको आज ५२ शाखा खुल्दै, कुन प्रदेशमा कति ?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले मंगलबार (आज) ५२ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । बैंकले बागमति प्रदेशमा सबैभन्दा बढी अर्थात २३ शाखा आज खुल्ला गर्ने बताएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया