प्रभु बैंकको आज ७८ शाखा खुल्ने, बागमती प्रदेशमा सबैभन्दा बढी

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले मंगलबार (आज) ७८ शाखा खुल्ला गर्ने भएको छ ।  बैंकले बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 
बैंककाअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् ४९ शाखा खुल्ला रहेने छन् । यद्यपि, प्रदेश नम्बर १ र २ मा भने कुनै शाखा खुल्ला नहुने बताइएको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु

६ बर्ष अगाडि

प्रतिक्रिया