कोरोनाभाइरसबाट सोमबार विश्वभर ५ हजार ४२३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकामा मात्रै १५ सय ३५ जना रहेका छन् ।
यस्तै स्पेन, इटाली, फा्रन्स र युकेमा पनि क्रमशः ५४७, ५६६, ५७५ र ७१७ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर १९ लाख २३ हजार बढीमा संक्रमण देखिएको छ भने मृतकको संख्या १ लाख १९ हजार ६१८ जना पुगेको छ ।
त्यस्तै सोमबार एकैदिन विश्वभर कोभिड १९ का ७१ हजार ५९१ नयाँ संक्रमित फेला परेका छन् ।
हालसम्म फेला परेकामध्ये ५१ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै ४ लाख ४४ हजार जना भने निको भएर घर फर्किसकेका छन् ।
हालसम्म विश्वभर १९ लाख २३ हजार बढीमा संक्रमण देखिएको छ भने मृतकको संख्या १ लाख १९ हजार ६१८ जना पुगेको छ ।
यस्तै कोभिड १९ बाट सोमबार विश्वभर ५ हजार ४२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा मात्रै १५ सय ३५ जना रहेका छन् ।
यस्तै स्पेन, इटाली, फा्रन्स र युकेमा पनि क्रमशः ५४७, ५६६, ५७५ र ७१७ जनाकाे मृत्यु भएको छ ।
प्रतिक्रिया