काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आज मङगलबार काठमाडौं उपत्यकाको ११ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ ।
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ ।
यस्तै, उपत्यका बाहिरको ४४ शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई १० र ११ बजेदेखि १२ र १ बजेसम्म खुल्ला गर्ने बैंकको भनाइ छ ।


प्रतिक्रिया