काठमाडौं – प्रभु बैंकले लकडाउनको अवधीमा पनि आइतबार (आज) आफ्नो सबै शाखा खुल्ला गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै आइतबार सबै शाखा खुल्ला गर्ने बताएको हो ।
आज ११ बजेदेखि ३ बजेसम्म शाखा खुल्ला हुनेछ । लकडाउनको अवधीमा बैंकले हरेकबार फरक फरक शाखा खुल्ला गर्दै आएको थियो । आज भने पुरा शाखा खुल्ला गरेको छ ।
यस्तो छ सुचना

प्रतिक्रिया