लकडाउनलाई दृष्टिगत गर्दै नबिल बैंक लिमिटेडले आज आइतबार बिभिन्न ठाउँका ७१ शाखा खुल्ला गरेको छ ।
आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने भएको छ ।
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो ।

प्रतिक्रिया